Logo

पठाओको दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि पठाओ दशैँ महोत्सव घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका प्रदान गरेको छ । असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँचजना टप राइडर, तीन जना टप क्यापटेन र एकजना…