काठमाडौं । नेपालमा टीभीएस टु–ह्वीलर्सको लागिएकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘साथ छ हाम्रो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा ८ हजार पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ । यसैगरी किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ०% ब्याजदरको समेत विशेष सुविधा रहेको छ । आउँदो केहि…