Logo

नेपालमा ‘टीभीएस एनटर्क १२५’ बिक्री सुरुवातको तीन वर्ष, ५० हजार युनिट बिक्री

काठमाडौं । ‘टीभीएस एनटर्क १२५’ नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्रीको माइलस्टोेन पार गरेको हो । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गर्न सफल भएको हो । सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा भित्रिएको…