काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको बीएस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जाँच गर्न टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ । टाटा केयर क्याम्प सिप्रदीको काठमाडौं स्थित सोल्टी मोड र बागडोल आधिकारिक वर्कशपमा भदौ ७ गते देखि भदौ ११ गते सम्म एकैसाथ सञ्चालन गरिने सिप्रदीले जनाएको छ । सिप्रदी…