काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिज्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ। नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपोमा आगामी साउन २१ गते एयर रिज्टा पहिलो पटक सार्वजनिक गर्ने भएको छ। एथर रिज्टाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई…