Logo

प्रभु टिभीको शुभारम्भ, सार्क मुलुकमै पहिलो पटक नयाँ प्रविधिमा डिजीटल टिभी

काठमाडौं । प्रभु समुहले आजबाट नेपालमा नयाँ प्रविधिको डिजीटल टेलिभिजन सार्वजनिक गरेको छ । सो समुहले आईतबारदेखि डिजिटल टेरेस्टिरियल टेलिभिजन (डीभीवी) प्रविधिमार्फत ‘प्रभु टिभी’ संचालनमा ल्याएको हो । प्रभु टिभीले सार्क मुलुकमै पहिलो पटक डीभीवी–टी२ प्रविधिको टेलिभिजन संचालनमा ल्याइएको प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनले जानकारी दिए । ‘हामीले प्रविधिमा फड्को मार्दै नेपालमै पहिलो पटक नयाँ…