Logo

ओप्पोले सार्वजनिक गर्दै मिड रेन्जयुक्त नयाँ स्मार्टफोन, यस्ता छन विशेषता

काठमाडौं । मोबाईल फोन ब्रान्ड ओप्पोले नेपाली बजारमा आफ्नो मिड रेन्जयुक्त नयाँ स्मार्टफोन ‘एथ्रीएस’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले सुपर फुल नोच सहित ६ दशमलव २ ईञ्च स्क्रिन भएको उक्त स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । कम्पनीका अनुसार उक्त स्मार्टफोनमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८ दशमलव ८ प्रतिशत…