Logo

स्मार्टडोकोको डोको झमझम अफर, बर्षायामका सामानमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । स्मार्ट डोकोले ‘डोको झम झम अफर’ शुरु गरेको छ । कम्पनीले बर्षायामको आगमन संगै सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ५० प्रतिशत छुटका साथ उक्त अभियान शुरु गरेको हो । कम्पनीले गएको जुन १६ देखि सो अभियान शुरु गरेको जानकारी दिएको छ । कम्पनीको उक्त अभियान जुन २६ सम्म चल्नेछ…