Logo

एलजीले खोल्यो महाराजगंजमा शोरुम, आजैबाट संचालन

काठमाडौं । सिजी इलेक्ट्रोनिकस्ले आफ्नो नयाँ शोरुम विस्तार गरेको छ । हरेक बर्ष नया शोरुम विस्तार गर्ने क्रममा आइतबार महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम संचालनमा ल्याएको हो । आजैबाट संचालनमा आएको नया“ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नया“ उत्पादनहरुको बारेमा पनि जानकारी दिने कम्पनीको दावि छ । कम्पनीले सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि…