काठमाडौं । काठमाडौमा रहेको विश्वज्योती मलमा ‘दशैँ तिहार सुपर अफर सुपर छुट’ योजना शुरु भएको छ । अफर अनुसार मलमा सामान खरिद गर्ने सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने भएका छन । उक्त अफर असोज २१ गतेदेखि कात्तिक ३० गते सम्म चल्ने मलले जानकारी दिएको छ । मलमा एक हजार रुपैयाँ भन्दा माथिको सामान खरिदमा ग्राहकले…