Logo

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक सहयोग प्रदान

काठमाडौं । आर्थिक स्थिति कमजोर भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क उपचार गरिरहेको नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आइएमई जनरल इन्स्योरेन्सले सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा।बच्चु कैलाश कैलीलाई चेक…