Logo

सिटिजन लाइफको साभाणसभा, प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । आइतबार सम्पन्न भएको कम्पनीको पाचौं वार्षिक साभाणसभाले सो प्रस्ताव पारित गरेको हो । सो सभा अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्समा सम्पन्न भएको हो । सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको…