काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक विधेयकको दफा नम्बर २६ लागू भएमा बैंक, वित्त तथा जलविद्युत कम्पनीहरुले ६ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने छ । आर्थिक विधेयक २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमको आयकर तिर्नुपर्ने व्यवस्था छ । जसअनुसार आर्थिक वर्ष…