Logo

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २६.९८ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत…