Logo

कामपाद्वारा सिंहदरबार मुख्य प्रवेश द्वारको सफाइ

काठमाडौं । शुत्रबार काठमाडौं महानगरले सिंहदरबार प्रवेश गर्ने मुख्य द्वारको सरसफाइ गरेको छ । देशकै मुख्य प्रशासनिक सचिवालय प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा झार पलाएको, भुइँमा लेउ लागेकोले सरसफाइ गरिएको हो । ढोकाको माथिल्लो भागको सफाइका लागि शुरुवातमा डबल एक्स्टेन्सन ल्याडर (ग्राउन्ड ल्याडर) प्रयोग गरिएको थियो । त्यो भ¥याङ्बाट ढोकाको शिरसम्म पुग्न नसकिने र…