Logo

एसियन कंक्रिटोका उत्पादनले पाए नेपाल गुणस्तर चिह्न, सरकारी पूर्वाधारमा प्रयोग गर्न अपिल

काठमाडौं । निर्माणजन्य सामग्री उत्पादन गर्दैै आईरहेको एसियन कंक्रिटोले अबदेखि नेपाल गुणस्तरमा पनि सामग्री उत्पादन गर्ने भएको छ । यसअघि युरोपियन र भारतीय मापदण्ड अनुसार निर्माण सामग्री उत्पादन गर्दै आएको कम्पनीले नेपाल गुणस्तर अनुसार पनि निर्माण सामग्री उत्पादन थालेको हो । गत बैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएपछि…