Logo

मनकामना मन्दिर पुनर्निर्माण सम्पन्न, साढे १४ करोड रुपैयाँ खर्च

काठमाडौं । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिर पुनर्निर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् ४ करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिएका छन । ‘मन्दिर निर्माणका लागि कूल १४ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ’, उनले भने,…