Logo

सुस्त गतिमा अघि बढ्दै राष्ट्रिय गौरवको आयोजना, सरकारकै कारण हुँदैन समयमै सम्पन्न

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले हाल सम्म ७ सय १८ ओटा आयोजनाको प्राविधिक परीक्षण गरेको छ । मंगलबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै केन्द्रका प्रमुख विष्णु ओम बादेले सो कुरा बताएका हुन । साथै उनले जहाँ भिडभाड हुन्छ त्यहाँ पनि विचौलिया पसेको भन्दै त्यस्ता स्थानहरुमा सेवाग्राहीलाई सहि ढङ्गले सेवा प्रवाह गर्न समेत निर्देशन…