काठमाडौं । रेल विभागले यही बैशाखदेखी ‘जनकपुर–जयनगर रेल्वे’ संचालनको तयारी गरिरहेको छ । विभागका अनुसार रेल संचालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल संचालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै संचालन कार्यविधिको काम सुरु गरेको हो । रेल संचालनका लागि आवश्यक कर्मचारी छनोटको…