Logo

लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको टेण्डर आगामी हप्ता, जग्गा मुआब्जको सुचना शुक्रबार जारी गर्दै

काठमाडौं । जग्गा अधिग्रहणमा समस्या भए पछि स्थगित भएको लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको बोल कबोल आगामी हप्ता हुने भएको छ । उक्त रेलमार्गको लागि केही समय अगाडीनै बोलकबोल (टेण्डर) गर्ने भनिए पनि जग्गा अधिग्रहणको काम सम्पन्न नभए पछि स्थगित गरेको रेल विभागगका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन । लालबन्दी देखी निजगढसम्मको ट्रयाकबेल्टको लागि…