Logo

३६ प्रतिशत निजी आवासको पुनिर्निर्माण सम्पन्न, साढे ५ लाख घर निर्माणचरणमा

काठमाडौं । भुकम्पमा भत्किएका निजी आवासमध्ये ३६ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माणको समिक्षा गर्दै उक्त जानकारी दिएको हो । कुल ८ लाख १० हजार ६ सय ९० लाभग्राही मध्ये ५ लाख ५१ हजार घर निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार ७ हजार ५…