Logo

कलंकी–कोटेश्वरका ६ आकाशेपुल निर्माण अन्तिम चरणमा, यसै बर्ष संचालनमा

काठमाडौं । कलंकी–कोटेश्वर सडकखण्ड अन्तरगत नेपाल सरकारले बनाउन लागेका ६ ओटै आकाशेपुल चालू आर्थिक बर्षभित्रै संचालनमा आउने भएका छन । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको उक्त सडकमा नेपाल सरकारले बनाउने जिम्मा लिएको विभिन्न स्थानका ६ ओटा आकाशेपुलको निर्माण असारमा सम्पन्न हुने भएको हो । उक्त खण्डमा चिनियाँ कम्पनीले निर्माण जिम्मा लिएको ३ ओटा आकोशेपुल…