Logo

मेलम्चीमा खानेपानी मन्त्री र आयोजनाबीच विवाद, किन पछि लाग्दैछिन् मन्त्री मगर ठेकेदारको ?

काठमाडौं । दशैं अगाडीनै मेलम्चीको पानी काठमाडौंबासीलाई वितरणगर्ने योजना रहे पनि अहिले सो लक्ष्य सपनामै सिमिति भएको छ । गत डिसेम्बरमा आयोजना निर्माणको ठेक्का पाएको इटालिएन कम्पनीले काम छाडेर भागे पछि आयोजनाको काम अलपत्रभएको छ । ठेकेदार भागेसँगै मेलम्ची आयोजनाले पुस २० गते सम्झौता नै रद्द गरेको थियो । तर, खानेपानी मन्त्रायले भने अहिलेसम्म पनि…