Logo

पुनर्निर्माण र जलवायु परिवर्तन सम्बन्धी सम्मेलन काठमाडौंमा, ४ देश सहभागि हुँदै

काठमाडौं । विपद व्यवस्थापन, पुनर्निर्माण र जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबार देखी काठमाडौमा हुने भएको छ । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति…