काठमाडौं । संघीय संसद प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई नयाँ शहर विकासको मापदण्ड बनाएर मात्र काम गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नयाँ शहरी बस्ती व्यवस्थापन गर्ने कार्यलाई व्यवस्थित गर्न स्पष्ट मापदण्डको अभाव देखिएकाले न्युनतम भौतिक पुर्वाधारको सुनिश्चितता हुनेगरी प्रभावकारी रुपमा कार्यन्वयन गर्न निर्देशन दिएको हो । यस्तै…