काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तरर्गत बनिरहेका सडक निर्माण गर्न विद्युत, नापी र वनसँग समझदारी भएको छ । ईईएपी अन्तरर्गत बनिरहेका काभ्रे–सिन्धुपलाञ्चोक तथा धादिङ–गोरखाका सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्न समझदारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । एशियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भइरहेका पाँचखाल–मेलम्ची (काभ्रे–सिन्धुपलाञ्चोक) तथा…