काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तरगत धादिङ क्षेत्रका जग्गाधनीहरुले मुआब्जा पाउने भएका छन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सो क्षेत्रमा पर्ने जग्गाको मुआब्जा दिनेगरि आयोजनाले मन्त्रिपरिषदमा फाईल लैजाने तयारी गरेको हो । यसअघि मन्त्रिपरिषदको पुस ७ गतेको बैठकले भोगचलन गरिआएको तर लालपुर्जा नभएकाको हकमा मुआब्जा वितरण गर्नुनपर्ने निर्णय गरेको थियो । खरेलले भने,…