Logo

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा, समयमै निर्माण सम्पन्न नगरे सम्झौता रद्द

काठमाडौं । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । लामो समयसम्म कामले गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका पुलको निर्माण कार्य धमाधम भइरहेका छन । केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि तीव्र गतिमा काम भइरहेको छ । विशेष गरी कर्णालीका जुम्ला, कालिकोट…