Logo

प्रशासनले हटायो घरटहरा, तामाकोशी आर्क ब्रिजको काम आजैदेखि अघि बढने

काठमाडौं । लामो समयदेखि रोकिएको तामाकोशीमा निर्माणाधीन आर्क ब्रिज(पुल)को काम आजैबाट अघि बढ्ने भएको छ । जिल्ला प्रशासन कार्यलयले बल प्रयोग गर्ने बताएपछि घरटहरा हटाउन आलटाल गर्दै आएका स्थानीयले शुक्रबारदेखि घरटहरा खाली गरेका छन् । योसँगै अब आजैदेखि पुलको निर्माणको काम अघि बढने पुल निर्माणको काम गरिरहेको निलगिरी नेशनल जेभीले जानकारी दिएको छ । ३…