काठमाडौं । २०७२ साल वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनर्निर्माणअन्तरगत हालसम्म २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य १ वर्ष बित्नलाग्दा समेत २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको गति हेर्दा…