Logo

लकडाउनमा पनि पुनः सुचारु भयो विकासको काम, सामाजिक दूरी राखेर हुलाकी सडकको निर्माण शुरु

काठमाडौं । लकडाउनका कारण एक महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण कार्य पुनः शुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेकोे लकडाउनमा पनि सुरक्षा सर्तकता अपनाएर सप्तरीको राजविराज–कञ्चनपुर सडक खण्डअन्तरगतको हुलाकी सडक निर्माण कार्य शुरु गरिएको हो । कामदारबीच भौतिक तथा सामाजिक दूरी कायम राखी आवश्यक सुरक्षा सर्तकता अपनाएर…