काठमाडौं । पछिल्लो समय नेपालमा पनि शहरी सौन्र्दयको चर्चा हुन थालेको छ । बिदेश घुमेर आएका हुन वा भिडियो वा तस्वीरमै देखेकाहरु पनि हाम्रा अव्यवस्थित शहर देखेर नाक खुम्च्याउँछन् । सबैलाई नेपालका शहर पनि बिदेशमा जस्तै चिटिक्क भइदिए हुन्थ्यो मनमा हुन्छ नै । यस्तोमा नेपालमा पनि अब शहर चिटिक्क पार्ने गरि शहर सौन्र्दयीकरणका विभिन्न योजना…