Logo

श्रमिकलाई पुरै तलब नदिने उद्योग प्रतिष्ठान माथि अनुगमन सुरु, उद्योगी भन्छन्–पुरै तलब दिनै सकिन्न

काठमाडौं । कोरोना पछिको लकडाउनका कारण उत्पन्न विषम परिस्थितीका कारण श्रमिक तथा कर्मचारीको तलब भुक्तानीमा समस्या उत्पन्न भएको छ । पछिल्लो समय सरकार र उद्योगी व्यवसायीको आआफ्नै अडानका कारण श्रमिकले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । सरकारले केही समय अघि राजपत्रमा सुचना प्रकाशित गरेर उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकलाई चैतको पुरै र बैंशाख महिनाको…