Logo

म्यानपावर ब्यवसायीलाई कोरोना रिलिफ, कामदार विदेश नपठाएपनि लाईसेन्स खारेज नहुने

काठमाडौं । वैदेशिक रोजगारीमा कामदार नपठाउने म्यानपार व्यवसायीको पनि इजाजतपत्र (लाईसेन्स) खारेज नहुने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण विश्व नै लकडाउमा परेपछि सरकारले कामदार नपठाउने म्यानपावर व्यवसायीको पनि लाईसेन्स खारेज नगर्ने निर्णय गरेको हो । यस अघि वैदेशिक रोजगार ऐन २०६४ मा लगातार दुई बर्ष १ सयभन्दा कम कामदार वैदेशिक…