काठमाडौं । आर्थिक वर्ष २०७८।७९ मा ७ लाख १२ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो समय देशमा वेरोजगारी बढ्दै गएपछि कोरोना कहरको बाबजुद पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेखनीय वृद्धि भएको हो । जसमध्ये ५ लाख १६ हजार ८५८ जना नयाँ कामदार गएका छन् भने २ लाख ३ हजार ४६१ जना…