काठमाडौं । लोत्से मलमा मजदूर युनियनका नाममा गुण्डागर्दी शैलीमा प्रवेश गरी मल तोडफोड तथा मलभित्रका पसल लुटपाट गर्ने काम भएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले बताएका छन् । लोत्से मलमा भएको घटनाप्रति जानकारी दिँदै अध्यक्ष कुँवरले यातायात मजदूरको नाममा डकैती शैलीमा मलमा तोडफोड तथा त्यहाँभित्र भएका पसल लुटपाट गर्ने काम भएको बताए । मजदूर…