Logo

‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ : आम्दानीभन्दा खर्च बढी गर्दै सरकार, चालू खर्च जुटाउनै ऋण लिनुपर्ने अवस्था

काठमाडौं । हिन्दीमा एउटा चल्तीको उखान छ–‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ । नेपाल सरकार अहिले यही अवस्थामा पुगेको छ । सरकारले लक्ष्य अनुसार राजस्व आम्दानी गर्न नसक्दा र खर्च बढ्दा चालू खर्च नै धान्न मुस्किल हुने देखिएको छ । अस्वभाविक रुपमा बढेको चालू खर्चका कारण चालू आर्थिक बर्षको ८ महिनामा नेपालले आम्दानी गरेभन्दा डेढ खर्ब बढी…