Logo

मुद्रास्फीति उच्च हुने आइएमएफको प्रक्षेपण, विश्व अर्थतन्त्र ओरालोतर्फ

काठमाडौं । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर ६ दशमलव ६ प्रतिशत रहने अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यस वर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ । सन् २०२२ मा ८ दशमलव ८ प्रतिशत…