काठमाडौं । गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको अन्त्यसम्म गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन झण्डै पौने ५ खर्ब रुपैयाँ बराबरको पुग्दा देशको जीडीपीमा यो…