काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर घटने प्रक्षेपण गरेको छ । एडिबीले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । एडिबीले नेपालको यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । एशियाली डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडिबीले आफैले प्रक्षेपण गरेको भन्दा आर्थिक…