काठमाडौं । नेपालले चीनसँग पनि विद्युत व्यापार सम्झौता (पीटीए)को तयारी गरेको छ । यसअघि छिमेकी मुलुक भारत र बंगलादेशसँग पावर ट्रेड एग्रिमेन्ट गरिसकेको नेपालले अब चीनसँग पनि सम्झौता नै गरेर विद्युत व्यापारको बाटो खुलाउने तयारी गरेको हो । आगामी सेप्टेम्बरको तेस्रो या चौथो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण तय भएको छ । उक्त…