Logo

चालु खाता र शोधनान्तर स्थितिमा सुधार, दुबै सूचांक बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा मूलुकको शोधनान्तर स्थिति र चालु खाता क्रमश सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अधवार्षिक आर्थिक विवरणमा यस अवधिसम्म आउँदा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७…