Logo

घट्यो क्युआरमार्फत हुने भुक्तानी, मोबाईल बैंकिङ कारोबारमा १० अर्बको गिरावट

काठमाडौं । कार्तिक महिनामा विभिन्न भुक्तानी प्रणालीबाट हुने भुक्तानीमा ठुलो गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कार्तिक महिनामा असोज महिनाको तुलनामा क्युआर कोडमार्फत हुने भुक्तानीमा मात्रै १ अर्ब १९ करोड ३० लाख रुपैयाँ बराबरको गिरावट आएको छ । तथ्यांक अनुसार गत असोज महिनामा क्युआरमार्फत १७ अर्ब ३३ करोड ६०…