Logo

सुन आयातमा अर्थमन्त्री पुनको ‘अस्वभाविक’ चलखेल, १ किलोमै तस्करलाई २४ लाख फाइदा

काठमाडौं । सुन तस्करीसँगको सम्बधका कारण पटक–पटक विवादमा आएका अर्थमन्त्री वर्षमान पुनले सुन तस्करीलाई नै फाइदा पुग्ने गरी आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट ल्याएका छन् । पछिल्लो समय देशमा सुन तस्करी मौलाउँदै गएको अवस्थामा उनले सुन तस्करलाई बढी फाइदा हुने गरी आर्थिक विधेयक ल्याएपछि थप आलोचित बन्न पुगेका छन् । अर्थमन्त्री पुन सुन तस्करका…