काठमाडौं । माघ अन्तिम साताबाट बन्द भएको नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको ढुवानी सेवा सुचारु भएको छ । ल्होछार तथा चिनीयाँ पर्वका कारण कामदार बिदामा गएपछी ढुवानी बन्द भएकोमा चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०÷३५…