Logo

बजेट घाटामा गएको सरकारलाई सवा ३ खर्बको गैर बजेटरी दबाब

काठमाडौं । सरकार माथी थप ३ खर्ब रुपैयाँको गैर बजेटरी मागको दबाब आएको छ । पछिल्लो समय गैर बजेटरी माग बटेर ३ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी पुगेको अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए । चालू आर्थिक बर्षको बजेट परिचालनका लागि नै स्रोत व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा बढ्दो गैर बजेटरी मागले गर्दा थप…