Logo

कर नतिर्ने व्यवसायीमाथी आक्रमक बन्दै आन्तरिक राजस्व विभाग, ७२ जना व्यवसायीलाई काट्यो पत्र

काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिर्ने व्यवसायीहरुमाथी आक्रमक रुपमा कारबाही प्रक्रिया अघिघ बढाएको छ । पटक पटक पत्राचार गर्दा पनि व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेपछि उनीहरु विरुद्ध आन्तरिक राजस्व कार्यालयले सूचाना प्रकाशित गरेर असुली प्रक्रिया अघि बढाएको हो । आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कर नतिर्ने ७२ जना उद्योगी व्यवसायीलाई तत्काल बक्यौता…