काठमाडौं । सरकारले चालू आर्थिक बर्षमा पूँजीगत खर्च बढाएर ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएपनि विकासे मन्त्रालयहरु एकदमै कमजोर देखिएका छन् । विकासका लागि बढी बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, खानेपानी र शरहरी विकास मन्त्रालयको पूँजीगत खर्च एकदमै न्यून रहेको छ । सो अबधिमा सबैभन्दा बढी विकासको…