काठमाडौं । नेपालले २०९९ सम्ममा समुन्नत राष्ट्रको स्तरमा पुग्ने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले उक्त लक्ष्य अघि बढाएको हो । सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो । आर्थिक वर्ष २०७६÷७७ देखि…