काठमाडौं । विश्वभर महामारी फैलिएसँगै यसको असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । यसले अर्थतन्त्रमा पारेको असरसँगै विश्वको व्यापार चेन ध्वस्त भएको छ । जसको फलस्वरुप नेपालमा आयात हुने विभिन्न मालबस्तुहरुमा कमी आएको छ । यसैका कारण नेपालमा उपलब्ध हुने बस्तुको महंगी पनि सोहीअनुसार वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक…